सूचना :
विदा सम्बन्धी सूचना
प्रस्तुत विषयमा यस गाउँपालिकाको शिक्षा शाखामा कार्यरत रहनु भएका श्रोत व्यक्ति श्री रघुनाथ पाण्डेको २०७८ बैशाख २४ गते बेलुका भएको असामयिक निधन प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै यस कार्यालयको मिति २०७८ बैशाख २६ गतेको निर्णय अनुसार गाउँपालिका मातहतका सम्पुर्ण सरकारी कार्यालय, शिक्षण संस्था लागयतका कार्यालयमा आज १ दिन सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा जानकारी गराईन्छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    