सूचना :
सम्बन्ध विच्छेद
सेवा प्रकार:
लाग्ने समय:
सुचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्रमा निशुल्क बिलम्ब शुल्क २००/- प्रतिलिपी शुल्क(नकल शुल्क)-५००
आवश्यक कागजातहरु:
सूचकको सहिछाप सहितको सूचना फारम
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रतिलिपि
विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित कुटनितिक नियोगबाट प्रमाणित भएका अङ्ग्रेजी भाषामा गरेको अनुवादलाइ नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणिकरण गरेको सक्कल प्रति ।